प्रमुख समाचार
ताजा अपडेट
नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु

नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी

यो प्रलयका कारण नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्नु हुँदैन : कुलमान घिसिङ

राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव कौशलेन्द्र शर्माले दिए राजीनामा
सत्य र खोजमूलक पत्रकारिताको नयाँ पहिचान। गोइन्फी मिडियाको उच्चस्तरीय डिजिटल प्रस्तुति।
खबरी दाई WhatsApp Channel मा जोडिनुहोस्
नेपाल तथा विश्वभरका ताजा ब्रेकिङ न्युज, सत्य-तथ्य अपडेटहरू अब १ सेकेन्डमै सिधै आफ्नो ह्वाट्सएपमा पाउनुहोस्।
राजनीति
सबै हेर्नुहोस्अर्थ / बजार
सबै हेर्नुहोस्थप ताजा समाचारहरू
सबै हेर्नुहोस्
देशखबरी दाईसंरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका पुरातात्त्विक तथा ऐतिहासिक महत्वका तिलौराकोटका जोडी स्तूप उचित संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्।
देशखबरी दाईगैँडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते
नवलपरासी पूर्वको गैँडाकोट–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान दुई वटा बस एकापसमा ठोक्किँदा १८ जना यात्रु घाइते भएका छन्।
देशखबरी दाई'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
स्कुलमा आइसकेका र होस्टेलमा रहेका बच्चाहरूलाई जसरी पनि सुरक्षित राख्छु भनेका सुरजको त्यही नै अन्तिम म्यासेज भयो । त्यसपछि सम्पर्क हुन सकेन ।
देशखबरी दाईउद्धारपछि सामान्य देखिएका घाइतेलाई पनि किन अनिवार्य छ उपचार ?
लामो समयसम्म सुरुङ वा भग्नावशेषमा फसेका व्यक्तिहरू खाना र पानीविहीन अवस्थामा पनि जीवित भेटिनु चिकित्सकीय दृष्टिले असाधारण घटना भएको एमडीजीपी तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा. सरोजकुमार गोहीवार बताउँछन् ।
विचारखबरी दाई'बाढीको छालले कहिले डुबाउँथ्यो, कहिले बाहिर निकाल्थ्यो'
अझै घाउहरू छन्, निको भएका छैनन् । अहिले पहिलाभन्दा चाहिँ ठीक भएको छु, अलिअलि । खुट्टामा घाउ अझै निको भएको छैन ।
देशखबरी दाईकाठमाडौं विश्वविद्यालयले मगर भाषा शिक्षक उत्पादन कक्षा सञ्चालन गर्ने
काठमाडौं विश्वविद्यालय र नेपाल मगर संघबीच एक वर्षे बीएड सञ्चालनमा सहकार्य गर्ने सम्झौता भएको छ ।
देशखबरी दाईअस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्
राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगिन् । पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन । त्यसपछि बबिताले फुटपाथमै बच्चालाई जन्म दिइन् ।
देशखबरी दाईहानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाफ
रसुवा बाढीपछि नेपालले आपतकालीन रकम उपलब्ध गराउन माग गर्दै १५ भदौमा हानि तथा जोखिम सम्बोधन कोषको बोर्डलाई पठाएको पत्रको जवाफ एक हप्तापछि प्राप्त भएको हो।
राजनीतिखबरी दाईओलीको बचाउमा बादलको छुट्टै प्रतिवेदन, निष्कर्ष छ- अध्यक्ष हटाउन खोज्नु व्यर्थ
महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष थापाले ३८ पृष्ठ लामो छुट्टै प्रतिवेदन लेखेका छन् । कार्यदलका संयोजक समेत रहेका थापाको प्रतिवेदनको निष्कर्ष छ– ओलीले अध्यक्ष छाड्न मिल्दैन ।
राजनीतिखबरी दाईरास्वपाका केही सांसद बढाउन खोज्दैछन् क्षेत्राधिकार नै नजोडिने ‘महाभियोगको उजुरी’
न बहालवाला न्यायाधीशमाथि भ्रष्टाचारको छानबिन चल्छ, न अख्तियारले नै त्यसमाथि अनुसन्धान गर्न पाउँछ । तर ‘त्यस्ता काम किन नगरेको ?’ भनी संघीय संसद् सचिवालयमा उजुरी पेश भएको छ ।
राजनीतिखबरी दाईकर्मचारी सरुवामा स्वास्थ्यमन्त्रीको मनलाग्दी, वरिष्ठता र विज्ञता छोडेर जिम्मेवारी
मन्त्रालय र मातहतका निकायमा वरिष्ठता, योग्यता, अनुभव र पदअनुकूल जिम्मेवारीभन्दा पनि ‘आफूलाई सहज हुने’ कर्मचारी रोज्ने प्रवृत्ति हावी भएको छ। मन्त्रालयका उच्च अधिकारीका अनुसार अहिले कर्मचारीको व्यवस्थापनको नाममा पहुँच र निकटताको अभ्यास सुरू भइसकेको छ।
प्रविधिखबरी दाईएप्पल वाच सिरिज १२ का विशेषता : अडियो इन्टेलिजेन्सदेखि निःशुल्क हेल्थ एपसम्म
एप्पलले आफ्नो वार्षिक ‘सेप्टेम्बर लन्च इभेन्ट’ मार्फत बहुप्रतीक्षित ‘एप्पल वाच सिरिज १२’ र ‘वाच अल्ट्रा ४’ सार्वजनिक गरेको छ। बाहिरी डिजाइन पुरानै मोडलहरूजस्तै कायम राखिए पनि कम्पनीले यसको भित्री हार्डवेयर, प्रोसेसर र स्वास्थ्यसम्बन्धी सेन्सरहरूमा व्यापक फेरबदल गरेको छ।
खेलकुदखबरी दाईबंगलादेश र नेपालबीच टी–२० शृङ्खला आयोजना गर्न राजदूत भण्डारीको प्रस्ताव
२६ भदौ, काठमाडौं । नेपालले बंगलादेशसँग द्विपक्षीय टी–२० क्रिकेट शृङ्खला आयोजना गर्न औपचारिक प्रस्ताव अघि बढाएको छ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशका युवा तथा खेलकुद राज्यमन्त्री अमिनुल हकबीच ढाकामा बिहीबार भएको भेटवार्ताका क्रममा भण्डारीले उक्त प्रस्ताव अघि सारेका हुन् । मन्त्री हकले सो प्रस्तावलाई सकारात्मक रूपमा लिँदै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) […]
देशखबरी दाई'सुरुङभित्र मान्छेको आवाज सुन्यौँ, तर आँखैले नदेखेसम्म सार्वजनिक गरेनौँ'
भित्र खुला ठाउँ देखिएपछि उद्धारकर्ताहरूले बोलाउनुभयो । भित्रबाट आवाज पनि आयो भन्नुभयो । तर, तुरुन्तै विश्वास गरिहाल्न मिल्दैनथ्यो । त्यहाँ ठूलो खाली ठाउँ थियो । आवाजभित्र ठोकिएर त्यही फिर्ता भएको पनि हुनसक्छ भन्ने लाग्यो ।
प्रविधिखबरी दाईआईफोन-१८ को क्यामेरामा केके परिवर्तन भए, केके फिचर थपिए ?
एप्पलले सार्वजनिक गरेको नयाँ फ्ल्यागसिप ‘आईफोन १८ प्रो’ को क्यामेरामा उल्लेखनीय परिवर्तन गरिएको छ। यस नयाँ मोडलमा प्रयोगकर्ताहरूले पहिलोपटक फिजिकल एपरचर नियन्त्रण गर्न पाउनेछन्; जसले गर्दा प्रकाशको मात्रा र ‘डेप्थ अफ फिल्ड’ लाई आफैं अनुकूलन गर्न सकिनेछ।
देशखबरी दाईविद्युत् सेवा माग्दै रोल्पाली आन्दोलित
२५ भदौ, रोल्पा । ग्रामीण क्षेत्रमा विद्युतीकरणको माग गर्दै रोल्पामा आन्दोलन भएको छ । रोल्पा नगरपालिकाका ग्रामीण भेगमा विद्युतीकरणको काम अघि नबढेको भन्दै स्थानीयहरूले बिहीबार प्रदर्शन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको रोल्पा वितरण केन्द्रमा पुगेर स्थानीयहरूले विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन् । रोल्पा नगरपालिका वडा नम्बर ५, ७, ८, ९ र १० का […]
देशखबरी दाईमाथिल्लो त्रिशूली-१ मा उद्धारका लागि मिनी एक्स्काभेटर पुर्याइयो
बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा थप उद्धारका लागि मिनी एक्स्क्याभेटर पुर्याइएको छ ।
प्रविधिखबरी दाईसरकारको रिपोर्ट- डिजिटल मुद्राबाट सम्पत्ति शुद्धीकरण हुने जोखिम उच्च
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको एक्सन प्लानअनुसार जोखिम मुल्यांकन गरेको हो ।
राजनीतिखबरी दाईबादलको निचोड : गगन कांग्रेसको सभापति हुँदा एमाले निर्वाचनमा जानु पर्यो
यदि विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको नेतृत्वमा नआएको भए जेनजी आन्दोलनलाई क्रान्ति मान्ने पक्षधर कमजोर हुने तर्क थापाले गरेका छन्।
राजनीतिखबरी दाईसिंगापुरका नेपाली समुदायले बाढीपीडितलाई गरे १७ लाख सहयोग
२५ भदौ, काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि सिंगापुरस्थित नेपाली समुदायले १७ लाख भन्दा बढी सहयोग गरेका छन् । नेपालिज सोसाइटी सिंगापुरले सञ्चालन गरेको सहयोग अभियानमार्फत पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ। सोसाइटीका सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरिएको निजी सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर […]
राजनीतिखबरी दाईबादलको प्रतिवेदनका २० हाइलाइटस्- चुनाव हारेकै कारण ओलीको योगदान अवमूल्यन गर्न मिल्दैन
२५ भदौ, काठमाडौं । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै ३८ पेज लामो प्रतिवेदन तयार गरेका छन् । उनले भोलि कार्यदलको बैठकमा पेश पर्नका लागि तयार गरेको प्रतिवेदनमा उनले अहिले ओलीलाई हटाउन खोज्ने कोसिस व्यर्थ हुने बताएका छन् । उनले अध्यक्षको बचाउमा ल्याएको प्रतिवेदनको २० वटा हाइलाइट्स् यस्ता छन् : […]
राजनीतिखबरी दाईबादलको प्रतिवेदन : एमाले महासचिवबाट माधव नेपालको राजीनामा राष्ट्रपति बन्नलाई थियो
रामबहादुर थापाले नयाँ खुलासा गरेका छन्। उनका अनुसार पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य सहमति गरी माधव नेपालले महासचिव पदबाट राजीनामा दिएका हुन्।
राजनीतिखबरी दाईनेकपा सुदूरपश्चिमको विवाद सतहमा, ९ सांसदले लिखित रूपमै गराए मुख्यमन्त्रीको ध्यानाकर्षण
नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई ९ जना प्रदेशसभा सदस्यले असन्तुष्टि जनाउँदै विभिन्न १७ बुँदामा ध्यानाकर्षण गराएका छन् ।
खेलकुदखबरी दाईएसियन गेम्समा सहभागी हुन मन्त्री पोखरेल जापान जाने
आउँदो असोज ३ गतेदेखि सुरु हुने एसियन गेम्समा सहभागी हुने २११ सदस्यीय टोलीमा मन्त्री पोखरेल पनि छन्।
राजनीतिखबरी दाईपदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
आम नागरिकले ग्यास पाउने/नपाउने विषयमा पत्रकारको प्रश्नमा उनले मन्त्रालयभित्र छलफल गरेर मात्र ठोस निर्णय दिने जवाफ दिए ।
देशखबरी दाईसडकपेटीमा महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न समिति गठन
जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीशकुमार यादव संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको हो ।
देशखबरी दाईअविरल वर्षाले वीरेन्द्रनगरको जनजीवन प्रभावित, कर्णाली राजमार्ग ठप्प
मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिन्न स्थानमा भौतिक क्षति हुनुका साथै कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ ।
देशखबरी दाईरसुवा बाढीप्रति पोर्चुगलस्थित ५० भन्दा बढी देशका कूटनीतिज्ञद्वारा शोक व्यक्त, सहयोगको बचन
भोटेकोशी बाढीबाट नेपालले ब्यहोरेको ठूलो जनधनको क्षतिप्रति पोर्चुगलस्थित नेपाली राजदूतावासमार्फत ५० भन्दा बढी देशका कूटनीतिज्ञहरूले गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्।
अर्थ / बजारखबरी दाईबागमती प्रदेश : कर्मचारीको नयाँ तलबमान स्वीकृत, बाख्रा र मत्स्य विकास केन्द्र पुनः अलग
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले परिमार्जन गरेको नयाँ तलब संरचनाअनुसार प्रदेशका कर्मचारीहरूको तलबमान पनि स्वतः लागू हुने गरी समायोजन गर्ने निर्णय गरेको हो।











